सुर्खेत पुगेर गृहमन्त्री थापाले भने : गोरेहरुका दिन गए
सुर्खेतः गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ र उनीजस्तै तस्करहरुका दिन सकिएको बताएका छन्। सुन तस्कर गोरे पक्राउ परेपछि उनले देशमा भएका गोरेजस्ता तस्करहरुको दिन सकिएको दाबी गरेका छन्। कर्णाली प्रदेशको सुरक्षा गोष्ठी उद्घाटन गर्न मंगलवार सुर्खेत आइपुगेका गृहमन्त्री थापाले ३३ किलो सुन तस्करीका मुख्य नायक… https://ift.tt/2IBM7TW
Post a Comment
Thanks.