सीमामा इधरका उधरमा सुपारीपछि हरियो केराउ
विराटनगर : विराटनगरका केही व्यापारी नेपाल भारतबीचको भन्सार फरकमा हुने फाइदामै खेल्ने गर्छन्। भारतमा भन्दा नेपालमा भन्सार सस्तो रहेको थाहा पाउनेबित्तिकै व्यापारीले तेस्रो मुलुकबाट सामान आयात गर्छन् र अवैध रुपमा निकासीको खेल सुरु हुन्छ। कतिपय व्यापारीको काम भनेको सामान ‘इधरका उधर’ मात्रै हो। केही वर्षअघि सुपारीबाट कुस्त नाफा कमाएका व्यापारी… https://ift.tt/2kaM72t
Post a Comment
Thanks.