
इन्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत बिहीवार भएको खेलमा रोएल च्यालेन्जर्स बैंगलोरले शीर्ष स्थानको सनराइजर्स हैदरावादलाई १४ रनले पराजित गरेको छ। २१९ रनको लक्ष्य पछ्याएको हैदरावादले पूरै २० ओभरमा ३ विकेट गुमाएर २०४ रन मात्र बनाउन सक्यो। हैदरावादका लागि कप्तान केन विलियमसनले सर्वाधिक ८१ तथा मनिस पाण्डेले नटआउट ६२ रन बनाए। त्यसअघि… https://ift.tt/2L7qBrI
Post a Comment
Thanks.