
काठमाडौं : आजदेखि सुर्खेतमा सुरु भएको कर्णाली प्रिमियर लिग (केपीएल) टि-२० क्रिकेट प्रतियोगितामा टिकापुर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमीले जित दर्ता गरेका छन्। प्रतियोगिताको उद्घाटन खेलमा टिकापुर क्रिकेट क्लबले भेरीगङ्गा क्रिकेट क्लबलाई १०९ रनको फराकिलो अन्तरले पराजित गर्यो। टस हारेर पहिले ब्याटिङ गरेको टिकापुरले निर्धारित १५ ओभरमा ९ विकेट… https://ift.tt/2wNhlWs
Post a Comment
Thanks.