.JPG)
मनिला : अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्ची खानेपानी दोस्रो आयोजनामा लगानी गर्न एसियाली विकास बैंक (एडीबी) लार्इ आग्रह गरेका छन्। बिहीवार मनिला आइपुगेका खतिवडाले एडीबीका प्रेसिडेन्ट ताकेहिको नाकाओसँगको भेटमा दोस्रो चरणमा पनि सहयोग गर्न आग्रह गरेका हुन्। सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पहिलो चरणमा १७ करोड लिटर पानी ल्याउने तयारी अन्तिम चरणमा… https://ift.tt/2KzRqo1
Post a Comment
Thanks.