
काठमाडौं : नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सिटौलालाई पक्राउ गरेको डिएसपी मोहनकुमार थापाले जानकारी दिए। यो सबै यातायात व्यवसायी संघको छाता संगठन हो। गृहमन्त्री रामबहादुर थापाले यातायात अवरुद्ध गर्नेलाई कारबाही गर्ने निर्देशन दिएलगतै प्रहरीले यातायात समितिका पदाधिकारीलाई समात्न सुरु गरेको… https://ift.tt/2HSvmDm
Post a Comment
Thanks.