
काठमाडौंः वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडितहरूलाई २० लाख सम्म राहत उपलब्ध गराउन नियमावली निर्माणका लागि सरकारलाई सिफारिस गरेको छ। शुक्रवार राजधानीमा आयोजित नेपालको सशस्त्र द्वन्द्वपीडितको परिपुरणीय आवश्यकता, अधिकार र माग विषयक कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले यस्तो बताएका हुन्। ‘हामीलाई ३ लाख सम्म राहत क्षतिपूर्ति सिफारिस गर्ने अधिकार… https://ift.tt/2w9lOTl
Post a Comment
Thanks.