एमडी भर्नामा निजी कलेजको मनोमानी : २२ लाखको भर्ना शुल्कमा ३१ लाखभन्दा बढी माग
काठमाडौं: एमडी तहको कलेजको भर्नामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका निजी कलेजहरुले मनोमानी गरेका छन्। चितवनको चितवन मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, भैरहवाको भैरहवा मेडिकल कलेज र वीरगन्जको नेसनल मेडिकल कलेजहरुले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले तोकेभन्दा बढी शुल्क मागेको भर्ना गर्न पुगेका विद्यार्थीहरुले बताएका छन्। एमडी तहको भर्ना शुल्क आइओएमले २२… https://ift.tt/2wtvaJE
Post a Comment
Thanks.