भोजपुरी गायक सुनिललाई स्टेजमा भ्याइनभ्याइ
‘धधध धन्कता हमरो करेजा ए टेङ्ग्रके दिदी आव तनी सोझा तोहरा के देखनी हम मोहनाके संगे रे, गन्ना के खेत में।’ पर्साका भोजपुरी गायक सुनिल पण्डितको यो गीत धेरैले मनपराएका छन्। अहिलेसम्म युट्युबमा २ लाखभन्दा बढीपटक हेरिएको छ। ‘बाँझो खेतमा, छड्के सलाम छ...’ लयमा भोजपुरी ग्रामीण भेगको प्रेम प्रसंगलाई गीतमार्पmत्… https://ift.tt/2wqLpHd
Post a Comment
Thanks.