
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिरमा विशेष पूजाका लागि जनकपुरधाम जाँदैछन्। नेपाल भ्रमणका क्रममा पटनाबाट सीधै जनकपुरधाम पुग्ने मोदीले बिहान सबभन्दा पहिले जानकी मन्दिरमा ‘षोडशोपचार पूजा’ गर्नेछन्। जानकी मन्दिर परिसरमा प्रधानमन्त्री ओलीले मोदीको स्वागत गर्दै पूजामा जानेछन्। जानकी मन्दिरको सबभन्दा विशेष पूजा मध्येको ‘षोडशोपचार’ जानकी मन्दिरका महन्थ र पूजारीहरुले… https://ift.tt/2Ib6VS5
 
Post a Comment
Thanks.