
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को १६औँ एन्फा कंग्रेस (साधारण सभा) तथा कार्यसमिति निर्वाचनबाट कर्माछिरिङ शेर्पा अध्यक्षमा निर्वाचित भएका छन्। शेर्पाले ६३ मत पाए। ७७ मतदातामा ७६ जनाले मात्र मतदान गरे। शेर्पा कांग्रेस समर्थित हुन्। यसैगरी उपाध्यक्ष र ११ जना सदस्यमा शेर्पा प्यानलकै विजयी भएका छन्। उपाध्यक्षमा पंकज विक्रम नेम्बाङ… https://ift.tt/2we72up
 
Post a Comment
Thanks.