ज्वाला ढकालको एकल चित्रकला प्रदर्शनी शुरु
काठमाडौं: ज्वाला ढकालको एकल चित्रकला प्रदर्शनी शुरु भएको छ। बबरमहल आर्ट काउन्सिलमा शनिबार पर्यटन राज्य मान्त्री धनबहादुर बुढाले प्रदर्शनी उद्घाटन गरे।  प्रयास नेपाल नामक अनाथ आश्रमका लागि कमिप्युटर ल्याब स्थापना गर्नका लागि ज्वालाले आफ्ना ११० चित्र बेच्न राखेकी छिन्। सेन्ट मेरिज स्कूलबाट एसइइ परिक्षा दिएर बसेकी उनले ५ देखि ७… https://ift.tt/2KEfZR4

Post a Comment
Thanks.