
 पूर्णबहादुर खड्का- सुर्खेत: ‘परिवारलाई छोरा चाहिएको थियो, के गर्ने भने जस्तो भएन, अनि मलाई हेला गर्न थाले,’सुर्खेत वीरेन्द्रनगर १६ की नन्दा पुन (नाम परिवर्तन) प्रहरीसमक्ष आफ्नो गुनासो फुकाउँदै थिइन्।   छोरा नपाएकोले बिहे गरेको डेढ वर्ष नपुग्दै श्रीमान् र परिवारले घर छोड्न दबाब दिएको पीडा सुनाउँदै उनले प्रहरीमा उजुरी दिइन्।… https://ift.tt/2HP0U0V
 
Post a Comment
Thanks.