३३ किलो सुन काण्डमा बयानका लागि मोरङ पुगेका एसएसपी लोहनी पक्राउ
काठमाडौं : चर्चित ३३ किलो सुन प्रकरणमा बयान दिन मोरङ पुगेका नेपाल प्रहरीका एसएसपी दिवेश लोहनी जिल्ला प्रहरी कार्यालय मोरङमा पक्राउ परेका छन्। बयानका लागि पुगेका लोहनीलाई पक्राउ पूर्जी थमाउँदै नियन्त्रणमा लिइएको हो। सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले त्रिभुवन विमानस्थलबाट तस्करी हुँदै बाहिरिएको ३३ केजी सुन प्रकरणमा यसअघिसम्म… https://ift.tt/2HITTPp
Post a Comment
Thanks.