'नेक्स्ट सुपर टप्स मोडल २०१८' दोश्रो सिजनको अडिसन सुरु
काठमाडौं : सङ्स नेपाल प्रालि को आयोजनामा 'नेक्स्ट सुपर टप्स मोडल नेपाल' प्रतियोगिताको दोस्रो सिजन सुरु हुने भएको छ। दोस्रो सिजनको अडिसन आउँदो जेठ १९ गते काठमाडौँको बानेश्वरमा अवस्थित रेड डाइमन्ड क्याफेमा हुनेछ। भविष्यमा अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धामा नेपालबाट प्रतिनिधित्व गराउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको आयोजक टिमका डेभिल सिंह राजपुतले बताए। १६ वर्षदेखि… https://ift.tt/2HIQ7RV
Post a Comment
Thanks.