बैशाख २८ मा पूर्णीमाको ‘हिरोज’
काठमाडौं: अभिनेत्री पूर्णीमा लामाले निर्माण गरेको फिल्म ‘हिरोज’को नयाँ प्रदर्शन मिती तय भएको छ। पछिल्लो समय प्राविधिक कारण देखाउँदै निर्माण टिमले चैत्र २३ मा प्रदर्शन गर्ने भनिएको फिल्म सारेका थिए। अब यो फिल्म बैशाख २८ मा प्रदर्शन हुनेछ। एक्सन, लव, कमेडी विधामा आधारीत फिल्ममा कलाकारहरु करिश्मा मानन्धर, जयकिशन बस्नेत, मुकेश ढकाल,… https://ift.tt/2rei9yG
Post a Comment
Thanks.