पार्टी एकता अन्यौलमा पार्ने तीन घटना : किन बढ्दैछ एमाले-माओवादीबीच दुरी?
काठमाडौं : निर्वाचन लगत्तै पार्टी एकता गर्ने भनेर गत वर्ष असोज १७ गते वाम गठबन्धनको घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पछिल्ला समय सत्ता साझेदारीको विषयमा मतभेद बढ्दै गएको छ। यसैको प्रतिविम्ब सोमबार प्रतिनिधिसभाको बैठकमा समेत देखियो। निर्वाचन अगाडि गठबन्धन गराउँदै गर्दा दुवै दलबीच सहमति भएको थियो- ‘सार्वजनिक रुपमा… https://ift.tt/2rJPWz9
Post a Comment
Thanks.