अलविदा मणिविक्रम शाह : रंगशालामा श्रद्धाञ्जलिपछि शवयात्रा
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान मणिविक्रम शाहको अन्त्यष्टि सुरु भएको छ। हिजो साँझ ५ बजेर ४२ मिनेट जाँदा ५१ वर्षका उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो। उनको शव श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिएको थियो। त्यहाँबाट अन्त्यष्टिका लागि शवयात्रा सुरु भएको थियो। https://ift.tt/2rLrbSW
Post a Comment
Thanks.