राष्ट्रपति भण्डारीलाई 'ब्रिफकेस गन' को सुरक्षा
काठमाडौँ : आइतबार भोटोजात्राका अवसरमा राष्ट्रप्रमुख उपस्थित हुने चलनअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी जाउलाखेल पुगिन्। उनको सुरक्षामा वर्दीधारी सुरक्षाकर्मीबाहेक दौरासुरुवाल, कालो टोपी लगाएका सुरक्षाकर्मी पनि साथमा थिए। राष्ट्रपतिले राष्ट्रिय गानको धूनसहितको सलामी स्वीकार गरिन्, जीवित देवी कुमारीको दर्शन गरिन् र भोटो हेर्नका लागि आफूलाई बनाइएको विशेष स्थानमा बसिन्। सेनाको वर्दीधारी र… https://ift.tt/2rFLh1N
Post a Comment
Thanks.