
काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नै देशबाट ल्याइएको विशेष बुलेटप्रुफ गाडीमा सवार भई काठमाडौँका विभिन्न ठाउँमा यात्रा गरिरहेका छन्।   भारतीय वायु सेनाको कार्गो विमानबाट गएको मंगलबार दुई वटा गाडी काठमाडौँ ल्याइएको थियो। यी गाडीलाई नेपालमा चलाउन नम्बर प्लेट चाहिने भएकोले सरकारले विशेष नम्बर दिएको थियो।  भारतबाट ल्याइएका दुई गाडीमध्ये ल्यान्डरोभरलाई… https://ift.tt/2G99GRI
 
Post a Comment
Thanks.