
जनकपुर : जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पटनाबाट सैनिक हेलिकप्टरमा ल्यान्ड हुने भनिएको थियो। तर उनी एयर इन्डियाको क्षेत्रीय उडानका लागि प्रयोग हुने एटिआर विमान चढेर दिल्लीबाट सीधै जनकपुर आए। निर्धारित समयभन्दा झण्डै आधा घण्टा ढिलो उनी चढेको विमान जनकपुर विमानस्थलमा ल्यान्ड भयो। भारतको राजधानीबाट प्रदेश २ को राजधानीमा… https://ift.tt/2wxElIT
Post a Comment
Thanks.