
 सुदर्शन सापकोटा/प्रभात भट्टराई - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राति काठमाडौँको हायाट होटलमा भिडियो कन्फ्रेसिङबाट अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्दैछन्।  ९०० मेगावाट क्षमताको परियोजनाका लागि लगानी बोर्डले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्धक एसजेभिएन नेपाललाई विद्युत् उत्पादन अनुमतिपत्र समेत प्रदान गरिसकेको छ। भारतको सरकारी लगानीसमेत… https://ift.tt/2IfSSKV
 
Post a Comment
Thanks.