
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा संघीय संसदलाई सम्बोधन गर्ने विषयमा सरकारले तयारी गरिरहेको छ। तर सरकारी पक्षबाट औपचारिक जानकारी आएको छैन। सभामुख कृष्णबहादुर महराले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा संसदलाई सम्बोधन गर्ने बारे आफूलाई औपचारिक जानकारी नआएको बताएका छन्। सभामुख महराले औपचारिक जानकारीका लागि आफूले सरकारसँग… https://ift.tt/2KqeS7b
Post a Comment
Thanks.