![](http://www.pahilopost.com/assets/upload/contentthumb/Gajit_Nishma_and_Govinda_at_hairan.jpg)
काठमाडौं: फिल्म ‘हैरान’ युनिट राष्ट्रिय प्रतिभाको खोजिका लागि मोफसलतर्फ लागेका छन्। हैरान च्यालेन्ज अन्तर्गत नृत्य, अभिनय र गायन विधामा प्रतिभाको खोजि गर्न निर्देशक सौगात विष्टसँगै कलाकारहरु गजित विष्ट, निर्मल शर्मा, सगार लम्साल, आरोही शर्मा मोफसल यात्रामा निस्किएका हुन्। वैशाख २० गते झापाबाट सुरु हुने अडिसन २१ गते विराटनगर ,२२ गते हेटौंडा, २३… https://ift.tt/2rf4GWu
Post a Comment
Thanks.