सचिवालय सदस्यलाई प्रचण्डको ब्रिफिङः पार्टी एकता समान हैसियतमै हुन्छ
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकता समान हैसियतमा हुने बताएका छन्। बुधवार पार्टी केन्द्रीय सचिवालय बैठकलाई ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन्। पार्टी एकतापछि माओवादी नेताहरूको हैसियत के हुने भन्ने प्रश्न उठिरहेका बेला अध्यक्ष प्रचण्डले एकीकृत पार्टीमा माओवादी नेताहरूको हैसियत सम्मानजनक हुने भन्दै एकता समानताका आधारमा… https://ift.tt/2HJ7mH2
Post a Comment
Thanks.