
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमण सकाएर फर्किएको चार दिन भइसक्दा पनि संसदको बैठकमा त्यही भ्रमणको ‘ह्याङ’ अझै उत्रिएको छैन। प्रतिनिधि सभाको आजको बैठकमा एमालेका सांसदले मोदी भ्रमणका क्रममा देशको झण्डा बिगारिएको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग स्पष्टीकरण सोध्नु पर्ने माग गरेका छन्। एमालेकी सांसद… https://ift.tt/2rJBzf4
Post a Comment
Thanks.