एकताको मिति घोषणा गर्ने तयारी : संयोजन समितिको बैठक भोलि
काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको टुंगोमा पुर्याउन भोलि 'पार्टी एकता संयोजन समिति'को बैठक बस्ने भएको छ। बुधवार सम्पन्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ताले पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरेको प्रचण्डको सचिवालयले जनाएको छ। पार्टी… https://ift.tt/2GnwUnh
Post a Comment
Thanks.