
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणमा उनले माफी माग्नुपर्ने माग नागरिक अभियन्ताहरुले राखेका छन्। साथै उनीहरुले मोदीलाई गरिने सम्मानलाई 'नागरिक अभिनन्दन' नभनियोस् भनेका छन्। विज्ञप्ति जारी गर्दै २४ नागरिक अभियन्ताहरुले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच दिल्लीमा भएको एक्लाएक्लै भेटमा भएका कुरासमेत सार्वजनिक हुनुपर्ने… https://ift.tt/2FTSGPD
 
Post a Comment
Thanks.