
काठमाडौं : नेपाली कांग्रेसको उपसभापतिमा मनोनित भएपछि नेता विमलेन्द्र निधिले वीपी कोइराला र उनका पूर्वजको थलो सिन्धुलीको दुम्जा पुगेर वीपीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।  हिजो गृहनगर धनुषा पुगेर पिता महेन्द्रनारायण तथा पूर्वजको दाहसंस्कार गरिएको ठाउँ पुगेर माल्यार्पण गरेका उपसभापति निधि सोमबार राति दुम्जा पुगेका थिए।   आज बिहान दुम्जा पुगेर… https://ift.tt/2HZ46HE
 
Post a Comment
Thanks.