संवैधानिक निकायमा सरकारको दुई तिहाइ दम्भ : रामचन्द्र पौडेल
पोखरा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाइको बलमा सरकारले संवैधानिक अंगहरुमा राजनीति गर्ने खोजेको आरोप लगाएका छन्। सरकारले अख्तियार, अदालत लगायतका संवैधानिक अंगहरुलाई खबरदारी गरेर सत्ताको दुरुपयोग गरेको पौडेलले बताए। वीपी चिन्तन प्रतिष्ठान प्रदेश नम्बर ४ को आयोजनामा पोखरामा आयोजित अन्तरसम्वाद कार्यक्रममा नेता पौडेलले सरकारले सत्ताको आडमा… https://ift.tt/2rqGBwK
Post a Comment
Thanks.