![](http://www.pahilopost.com/assets/upload/contentthumb/bhabatron.JPG)
काठमाडौँ : प्रधानमन्त्री नरेन्द्र मोदीले भक्तपुरस्थित क्यान्सर अस्पतालमा भारतमा विकसित भावाट्रोन रेडियोथेरापी मेसिन स्थापना गरिदिने घोषणा गरेका छन्। नेपालको दुई दिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको द्वीपक्षीय छलफल पछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै मोदीले भने, ‘स्वास्थ्य क्षेत्रमा हामी नयाँ… https://ift.tt/2KfqdWP
Post a Comment
Thanks.