
गायक तथा नायक हिमेश रेशमिया विवाह बन्धनमा बाँधिएका छन्। अभिनेत्री सोनिया कपुरसँग विवाह गरेका हुन्। मुम्बइ स्थित आफ्नै निवासमा हिमेश र सोनियाले लगनगाँठो कसेका हुन्। सोनियाले टेलिभिजनमा 'कैसा ऐ प्यार है' , 'रिमिक्स', 'यस बोस' जस्ता सिरियलमा काम गरेकी छिन्। त्यस्तै हिमेशले बलिउडका लागि गीत कम्पोज गर्दै आएका छन्। हिमेशको… https://ift.tt/2IeGIGk
Post a Comment
Thanks.