मोदीको नेपाल भ्रमण, जनकपुरदेखि काठमाडौंसम्म : २० फोटोमा हेर्नुस्

काठमाडौं‌: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल भ्रमणमा आएका छन्। उनी जनकपुर हुँदै काठमाडौं आइपुगिसकेका छन्। जनकपुरमा मोदीलाई नागरिक अभिनन्दन गरियो। उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिरमा स्वागत गरे। काठमाडौंमा मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर प्रदान गरियो। त्यसपछि उनले आजै साँझ राष्ट्रपति, उपराष्ट्रपति तथा पूर्व प्रधानमन्त्रीहरुसँगसमेत भेट गरे।  https://ift.tt/2rDSz5g
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.