
पासाङ ठकुल्ला- धनगढी : प्रदेश संसद सञ्चालनको लागि भवनको अभाव भएपछि कैलाली जिल्ला समन्वय समितिलाई भवन खाली गर्न दबाब बढेको छ। प्रदेश ७ का राष्ट्रिय नेता तथा प्रदेश सरकारका मन्त्री र संसद सचिवालहरुबाट दबाब आइरहेको छ। ‘भवन खाली गर्न प्रदेश सातका एमाले उपाध्यक्ष भीम रावलले समेत फोन गरेका थिए,’ स्रोतले भन्यो,… https://ift.tt/2jWgxp2
Post a Comment
Thanks.