
पोखरा : खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा हुन लागेको तेस्रो पोखरा स्पोर्ट्स अवार्डमा लाइफ टाइम अचिभमेन्ट अर्वाडबाट प्राध्यापक डाक्टर वीरेन्द्रसिंह गुरुङ सम्मानित हुने भएका छन्। मञ्चले आगामी जेठ १८ गते पोखरामा आयोजना गर्न लागेको अवार्ड कार्यक्रमका लागि लाइफटाइम अचिभमेन्ट अवार्ड सहितका अन्य ६ वटा विधामा मनोनितहरुको नाम मंगलवार पत्रकार सम्मेलन… https://ift.tt/2jZ11Je
Post a Comment
Thanks.