बजेटका विषयमा २ नम्बरका संघीय सांसदहरुको प्रधानमन्त्रीकहाँ डेलिगेसन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटबाट प्रदेश २ लाई सम्वृद्ध बनाउने आश्वासन दिएका छन्। प्रदेश २ का संघीय सांसदहरुको टोलीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले मंगलबार प्रदेश २ को विकासमा आफु सहयोगी बन्ने बताए। जेठ १५ गते संसदमा पेस हुन लागेको बजेटका सन्दर्भमा ध्यानाकर्षण गराउन प्रदेश २ का सांसदहरुले… https://ift.tt/2GhxLGd
Post a Comment
Thanks.