
काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणअघि नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेता भारतमा पक्राउ परेका छन्।  भारतीय पत्रिका 'दि इकोनोमिक टाइम्स'ले जनाए अनुसार मोरङ घर भएका ६० वर्षीय सुरेश कुमार राई उर्फ सागर राईलाई कोलकाताको स्पेसल टास्क फोर्सको विशेष टिमले दिल्लीबाट पक्राउ गरेको हो।  उनलाई… https://ift.tt/2jkzHVn
 
Post a Comment
Thanks.