![](http://www.pahilopost.com/assets/upload/contentthumb/1525247732891_AKS_Dhanusa_20180502_janakpur_ma_modi_aaune_tayari3.jpg)
जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने भएपछि तयारी तीव्र पारिएको छ। प्रदेश २ को अस्थायी मुकाम रहेको जनकपुरमा मोदीको स्वागतका लागि रंगरोगन समेत सुरु भएको छ। सहरका पर्खालहरू मिथिला संस्कृतिको झल्को दिने कलाकृतिहरूले रंगिन थालेका छन्। https://ift.tt/2HMJHS2
Post a Comment
Thanks.