दीपेन्द्रको निर्देशनमा 'गोपी' बन्ने, दोहोरीयो खगेन्द्र र सुरक्षाको जोडी
काठमाडौं: संचारकर्मी दीपेन्द्र लामाको निर्देशनमा फिल्म 'गोपी' बन्ने घोषणा भएको छ। अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त, अंकित खड्का, प्रकाश घिमिरे फिल्मका लागि फार्इनल भएका छन्। दीपेन्द्र कै कथामा बन्ने फिल्ममा सामिप्यराज तिमल्सेनाको पटकथा रहनेछ। आरोही र्इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुने फिल्मको कार्यकारी निर्माता फोटो पत्रकार श्रीधर पौडेल हुन्। फिल्मले मनोरञ्जनसँगै… https://ift.tt/2w35DGS

Post a Comment
Thanks.