के नेकपाले सभामुख वा उपसभामुख छाड्ला?
काठमाडौँ : संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले र तेस्रो दल माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। दुई दलले नेकपा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। निर्वाचन आयोगले औपचारिक रुपमा दल दर्ता भएको वा दर्ता गर्न अस्वीकार भएको जानकारी दिइसकेको छैन। संघीय… https://ift.tt/2IvXgW7
Post a Comment
Thanks.