
काठमाडौं : ३३ केजी सुन प्रकरणमा यस पटक प्रहरीदेखि गाडी चालक समेतलाई फन्दामा परे। दुबईबाट सुन पठाउनेदेखि विमानको ट्वाइलेटबाट सुन निकाल्दा छेक्नेसम्म अनुसन्धानको दायरा तानिए। जिल्ला अदालत विराटनगरमा ६३ जनालाई प्रतिवादी बनाएर अहिले थुनछेक बहस चलिरहेको छ। सुन तस्करीका मुख्य नाइके भनिएका चुडामणि उप्रेति ‘गोरे’ सहित ३२ जना अझै फरार… https://ift.tt/2La8rWd
Post a Comment
Thanks.