दुई दिने सीएम बने यदियुरप्पा, फेल खायो मोदी र भाजपाको चाणक्य नीति
विश्वासको मत लिनका लागि तोकिएकै समयमा भारतीय जनता पार्टीबाट कर्नाटकको मुख्यमन्त्री बनेका यदियुरप्पाले राजिनामा दिएका छन्। मुख्य मन्त्री बनेको दुई दिनपछि यदियुरप्पाले राजिनामा दिएका हुन्। अब भारतीय कांग्रेस र जनता दलको संयुक्त सरकार बन्ने बाटो खुलेको छ। भारतीय समयअनुसार आज दिउँसो चार बजेसम्ममा उनले विश्वासको मत लिइसक्नुपर्ने थियो। तर, त्यही… https://ift.tt/2k7UPi0
Post a Comment
Thanks.