
विश्वासको मत लिनका लागि तोकिएकै समयमा भारतीय जनता पार्टीबाट कर्नाटकको मुख्यमन्त्री बनेका यदियुरप्पाले राजिनामा दिएका छन्। मुख्य मन्त्री बनेको दुई दिनपछि यदियुरप्पाले राजिनामा दिएका हुन्। अब भारतीय कांग्रेस र जनता दलको संयुक्त सरकार बन्ने बाटो खुलेको छ। भारतीय समयअनुसार आज दिउँसो चार बजेसम्ममा उनले विश्वासको मत लिइसक्नुपर्ने थियो। तर, त्यही… https://ift.tt/2k7UPi0
Post a Comment
Thanks.