
काठमाडौं: तीन पटकको मधेश आन्दोलनमा अगुवा तथा अधिकारकर्मीका रुपमा देखिएका तुलानारायण साह संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन्। बिहीवार फोरमको जारी केन्द्रीय समिति बैठक स्थलमै साहलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरे। पछिल्लो समय साह स्वतन्त्र रुपमा मधेशी अधिकारकर्मीका रुपमा सक्रिय थिए। नेपाल मधेश फाउन्डेसनको स्थापना गरी मधेश… https://ift.tt/2HOP8zH
Post a Comment
Thanks.