सुन तस्करी प्रकरणमा एसएसपी दिवेश लोहनीमाथिका ७ कसुर
काठमाडौं : सुन तस्करी र त्यससँग जोडिएको हत्या प्रकरणमा नेपाल प्रहरीका उपल्लो दर्जाका अधिकृतहरु नै तानिएका छन्। यसरी तानिएका प्रहरी अधिकृतमध्ये एक हुन् दिवेश लोहनी। एसएसपी लोहनी सुन प्रकरणमा मुछिँदा महानगरीय अपराध महाशाखाका प्रमुख थिए। अनुसन्धानको घेरामा परेका एसएसपी लोहनी बुधवार मोरङमा बयानका लागि पुगेका थिए। त्यही उनलाई पक्राउ गरियो।… https://ift.tt/2riMI5t
Post a Comment
Thanks.