सुन काण्डका ६ अभियुक्तको बयान सुरु, बयानमा सघाएमा दुई जनालाई ५० प्रतिशत सजाय छुट
विराटनगर : साढे ३३ किलो सुनकाण्डमा म्याद थपिएका २९ मध्ये ६ अभियुक्तलाई मोरङ जिल्ला अदालतमा बयान सुरु गराइएको छ।अदालतका स्रेस्तेदार नवराज दुलालका अनुसार बिहीवार बिहान ११ बजेदेखि उनीको बयान सुरु भएको हो। बयान सुरु गराइएका अभियुक्तमा टेकराज मल्ल ठकुरी, मोेहन काफ्ले, लाक्पा शेर्पा, माधव भन्ने मदनप्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की,… https://ift.tt/2jr1jbz
Post a Comment
Thanks.