मोदीको अभिनन्दनमा मुख्यमन्त्री राउतले भने : विभेदकारी छ संविधान
जनकपुरधाम : नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान र नेपाल सरकारको नीति विरुद्ध बोलेका छन्। राज्यको विभेदका कारण मधेश पिछडिएको बताउँदै मुख्यमन्त्री राउतले भने, ‘राज्यद्वारा मधेशीप्रति गरिएको पूर्वाग्रह एवं विद्वेकषपूर्ण मानसिकताका कारण मधेशका जनता तुलनात्मक रुपमा अत्याधिक गरीब, बेरोजगार,… https://ift.tt/2G6BrdU
Post a Comment
Thanks.