
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रमस्थलबाट सीके राउतका एक दर्जन कार्यकर्ता पक्राउ गरेका छन्। बारह विगहास्थित कार्यक्रम स्थलमा ‘मधेश देशमा स्वागत छ, फ्रि मधेश’ लेखेको ब्यानर देखाएका राउतका कार्यकर्ताहरु पक्राउ गरेका हुन्। पक्राउ परेका मध्ये ११ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ भने अन्यलाई ल्याउने कार्य भइरहेको… https://ift.tt/2G8q84G
Post a Comment
Thanks.