नाजिर हुसेनको निर्देशनमा 'द अग्ली डकलिङ'
काठमाडौं: रङ्गमञ्च हुँदै फिल्मका अभिनेता बनेका नाजिर हुसेनले फिल्मबाट केही समय विश्राम दिंदै छन्। उनले नाटकलाई समय छुट्याएका हुन्। नाजिरको परिकल्पना एवं निर्देशनमा 'द अग्ली डकलिङ' तयार भएको छ। नाटकको वैशाख २८ गतेबाट मञ्चन शुरु हुँदैछ। डेनमार्कका लेखक ह्यान्स क्रिश्चियन यान्डरसनको ‘अग्ली डकलिङ’ कथामा आधारित नाटक मण्डला थिएटरमा देखाइने छ।… https://ift.tt/2I9GpfG

Post a Comment
Thanks.