
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ। अभिनन्दन समारोहमा बोल्दै भारतीय प्रधानमन्त्रीले नेपाललाई भारतसँग कनेक्टिभिटीको बहुआयामिक क्षेत्रबाट जोड्ने घोषणा गरे। उनले यो घोषणा गरिरहँदा उनले हवाई ‘कनेक्टिभिटी’लाई बढाउने कुराको उच्चारण भने गरेनन्। भारतीय प्रधानमन्त्री मोदीले सडकमार्ग, रेलमार्ग, जलमार्गबाट नेपाललाई भारतसँग जोड्ने दिशामा अगाडि बढेको उनले बताए।… https://ift.tt/2IxwMXz
Post a Comment
Thanks.