‘ओपन टु मोर’ संदेशका लागि सांगीतिक अभियान
काठमाडौं: डेनिस ब्राण्ड टुर्बोगले नयाँ सांगितिक ट्र्याक बनाउन सांगीतिक अभियान चलाउने भएको छ। ख्याती प्राप्त कलाकार 'डिप्लो' र 'मो'बीचको सहकार्यमा विभिन्न सांगितिक प्रभावहरु खोजेर नयाँ सांगितिक ट्रयाक बनाउने नेपालस्थित गोर्खा ब्रुअरीले बताएको हो। दोस्रोपटक आयोजना हुने यो कार्यक्रममा नेपाली कलाकारले समेत सहकार्य गर्नेछन्। नेपाली गायक र गीतकारले इटालीको लेभान्टेमा हुने… https://ift.tt/2rtooxR
Post a Comment
Thanks.